सेयर बजार राता’म्मे : ११४ अंकको प’हिरो

सेयर बजार राता’म्मे : ११४ अंकको प’हिरो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असोज २०७८
  • 4.2K
    Shares

शेयर बजार आज साेमवार एक सय १४ अङ्कले घ’टेको छ । बिहान बजार खुल्ने बि’त्तिकै ओ’रालो लागेको ने’प्से बेला–बेला उतार’चढाव हुँदै एक सय १४ दशमलव शून्य दुई अङ्कले घ’टेर दुई हजार ६ सय ९८ वि’न्दुमा झ’रेको हो ।

आज कारोबार भएका सबै समूहको शे’यर घ’टेर राता’म्मे भएको छ । आज दुई सय २५ वटा कम्पनीको शे’यर कारो’बार भएकोमा नौ वटा कम्पनी’बाहेक सबै अर्थात् दुई सय १६ वटा कम्प’नीको शे’यर ओ’रालो लागेको छ ।

आज ११ वटा कम्पनीको शे’यर १० प्रतिशतले घ’टेर नका’रात्मक स’र्किट लागेको छ । समग्र बजार राता’म्मे हुँदा पनि मनकामना स्मा’र्ट लघु’वित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

नेप्से घ’टेपनि कारो’बार रकम भने बि’स्तारै बढ्न थालेको छ । आज एक करोड ७३ लाख कि’त्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपै’याँमा कारो’बार भएका छन् । सबैभन्दा धेरै अरुण भ्या’ली हाइ’ड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेय’र किन’बेच भएको छ ।

प्रतिक्रिया