बैंकहरुले बढाए ब्या’जदर , कुन बैंकको कति ब’ढ्यो ?

बैंकहरुले बढाए ब्या’जदर , कुन बैंकको कति ब’ढ्यो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असोज २०७८
  • 3.5K
    Shares

वा’णिज्य बैंकहरुले आज शुक्रवार (आज) देखि गतेदेखि ला’गू हुने गरी नि’क्षेप र क’र्जा दुवैको ब्या’जदर बढाएका छन् ।

भदौ महिनाको तुलनामा वा’णिज्य बैंकहरूले औसत १ देखि २ प्र’तिशतसम्म ब्या’जदर बढाएका हुन् । सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा ब’ढी अ’वधिको लागि व्य’क्तिगत मु’द्दती नि’क्षेपमा १० दशमलव ०७ प्रतिशत, ग्लोबल आईएमई बैंकले मु’द्दतीको ब्याजदर १० दशमलव ५ प्र’तिशत र सानिमा बैंकले १० दशमलव ०१ प्र’तिशतसम्म ब्या’जदर कायम गरेका छन् ।

राष्ट्रिय वा”णिज्य बैंकले मु’द्दती निक्षे’पमा ७ दशमलव २५ प्र’तिशतबाट ९ दशमलव ०६ प्र’तिशत, प्राइम बैंकले ७ दशमलव ७६ प्र’तिशतबाट ९ दशमलव ७६ प्र’तिशत, एनएमबी बैंकले ७ दशमलव ५० प्र’तिशतबाट ९ दशमलव ५२ प्र’तिशत र सानिमा बैंकले ६ दशमलव ८५ प्र’तिशतबाट ९ दशमलव ५१ प्र’तिशत ब्या’जदर पुर्याएका छन् ।

यस्तै नविल बैंकले ७ दशमलव ५१ प्र’तिशतबाट ९ दशमलव २६ प्र’तिशत, एनसीसी बैंकले ८ प्र’तिशतबाट ९ दशमलव २६ प्र’तिशत, ग्लोबल आइएमई बैंकले ७ दशमलव १ प्र’तिशतबाट ९ दशमलव ५० प्र’तिशत, सिभिल बैंकले ८ दशमलव ७८ प्र’तिशतबाट ९ दशमलव २५ प्र’तिशत र सेञ्चुरी बैंकले ७ दशमलव ५० प्र’तिशतबाट ९ दशमलव २५ प्र’तिशत पु’र्याएका छन्।

नेपाल बङ्गलादेश बैंकले ७ दशमलव ५० प्र’तिशतबाट ८ दशमलव ७६ प्र’तिशत, सिद्धार्थ बैंकले ७ प्र’तिशतबाट ९ दशमलव ०२ प्रतिशत ब्याज’दर कायम गरेको छ । एभरेस्ट बैंकले ७ प्र’तिशतबाट ८ दशमलव ६१ प्र”तिशत, कृ’षि वि’कास बैंकले ७ दशमलव ५० प्र’तिशतबाट ८ दशमलव ६० प्र’तिशत, माछापुच्छ्रे बैंकले ७ दशमलव ०५ प्र’तिशतबाट ८ दशमलव ७५ प्र’तिशत, र नेपाल एसबीआई बैंकले ७ दशमलव ५५ प्र’तिशतबाट ८ दशमलव ५५ प्र’तिशत नि’क्षेपको ब्याजदर पुर्याएका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैं’कले ७ प्र’तिशतबाट ८ दशमलव ५० प्र’तिशत, बैंक अफ काठमाण्डाैले ७ प्र’तिशतबाट ८ दशमलव २७ प्र’तिशत, हिमालयन बैंकले ७ प्र’तिशतबाट ८ दशमलव ५० प्र’तिशत, लक्ष्मी बैंकले ७ प्र’तिशतबाट ८ दशमलव ५० प्रतिशत, कुमारी बैंकले ७ दशमलव ६५ प्र’तिशतबाट ८ दशमलव १५ प्र’तिशत,  प्रभु बैंकले ७ दशमलव ७५ प्र’तिशतबाट ८ दशमलव २५ प्र’तिशत मु’द्दती नि’क्षेपको ब्या’जदर पुर्याएका छन् ।

प्रतिक्रिया