कुनै पनि चिजको ल’त एक किसिमको मान’सिक वि’कृति हो । यसैगरी यौ’नको ल’त अर्थात् बार–बार यौ’नको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उ’त्तेजित हुनु पनि मा’नसिक स’म’स्या हो भन्ने चिकि’त्सकहरू बताउँछन् । एक शो’धका अनु’सार जो मान्छेले यस माम’लामा आफैँले आफैँलाई का’बुमा राखेको हुँदैन। उसले आफैँलाई नो’क्सानी ब्य’होराएर बसिरहेको हुन्छ ।
म’नोवै’ज्ञानिकहरू यस वि’कृतिलाई एक मा’नसिक द’शाको रूपमा प’रिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौ’नको बारेमा सो’चिरहन्छ भने त्यसलाई यौ’नको ल’त या ‘से’क्स ए’डिक्सन’ मान्ने गरिन्छ ।
यौ’नको ल’तले कसरी जीवनलाई प्र’भावि’त गराउन सक्छ वा यसको लक्ष’ण र ब’च्ने उ’पाय के हो ?
यौ’न ल’तको लक्ष’ण
बारम्बार यौ’न भि’डियो हेर्ने इ’च्छा हुनु
यौ’न ल’तको मु’ख्य लक्ष’ण भनेको नै बारम्बार यौ’नज’न्य भि’डियो हेर्ने को’सिस गर्नु हो । सधैं यौ’नको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सा’मा’जिक स’ञ्जालका सा’मग्रीहरूमा समेत यौ’नकै कुरा खेलाउनु पनि यौ’न ल’तको का’रण हो ।
जो कसैको साथ यौ’न स’म्पर्क रा’ख्ने इ’च्छा हुनु
यौ’न ल’त लागेका मान्छे जो’कोहीसँग पनि यौ’न स’म्पर्क राख्ने इ’च्छा व्य’क्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पा’र्टनरलाई केवल एक यौ’नज’न्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।
ए’क्लोपना
यस्ता मान्छेहरू ए’क्लोपनाको शि’कार हुने गर्छन् । यसका अ’लावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौ’नको बारेमा सोचेर नै व्य’तित गर्ने गर्छन् ।
ह’स्तमै’थुन
हुन त यो प्रा’कृतिक प्र’क्रिया हो । तर यदि कुनै व्य’क्तिलाई बारम्बार ह’स्तमै’थुन गर्ने इ’च्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौ’न ल’त लागिसकेको छ ।
डि’प्रेसन, चि’न्ता र म’दिराको ल’त
यदि तपाईं यौ’न सम्ब’न्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस का’र्यले सा’यदै तपाईंलाई भित्रैदेखि खुसी मह’सुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दो’षी मह’सुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डि’प्रेसन, बे’चैनी या चि’न्ताको शि’कार हुने गर्छन् ।
यौ’नको ल’तबाट ब’च्ने तरिका
यस मा’मलामा मनोचिकि’त्सकको म’द्दत लिन सकिन्छ । यसका अ’लावा ए’न्टी–एन्ड्रो’जेनिक औ’षधिहरूले समेत शरीरमा पुरुष हा’र्मोनकोस्तरलाई कम गरेर यौ’नको इ’च्छालाई कम गर्न म’द्दत गर्ने गर्छ ।