तनहुँमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री घाइते

तनहुँमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०७७
  • 3.1K
    Shares

तनहुँमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाइते भएका छन ।

तनहुँ म्याग्दे गा पा २ धयरे स्थित पृथ्बी राजमार्गमा ग १४ प ५४४ नं को मो साले पैदल यात्री जिल्ला तनहुँ शुक्लागण्डकी नपा १० जरेबर बस्ने बर्ष ७१ को रुद्र बहादुर रानालाई ठक्कर दिंदा घाईते भई स्थानीय मेडिकल थर्पु तनहुँमा उपचार भईरहेको छ ।

मो सा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार