पोखरामा टिक-टक बनाउने क्रममा छतबाट लड्न जाँदा एक बालिकाको निधन

पोखरामा टिक-टक बनाउने क्रममा छतबाट लड्न जाँदा एक बालिकाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०७७
  • 63.6K
    Shares

पोखरामा टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा एक बालिकाको ज्यान गएको छ ।

गत आइतवार माघ ११ गते पोखरा महानगरपालिका १४ मनकामनाटोल बस्ने बर्ष ८ कि प्रनिषा बाँनियाले घरको छतमा बसी टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा गम्भीर घाईते भई उपचारको लागि पार्कल्याण्ड अस्पतालमा लगिएकोमा डा ले मृत घोषणा गरेका हुन ।

सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार