स्याङ्जामा एक पुरुषको शव भीरमा फेला

स्याङ्जामा एक पुरुषको शव भीरमा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०७७
  • 3.4K
    Shares

मंगलवार स्याङ्जामा एक पुरुषको शव फेला परेको छ ।

हरिनास गाउँपालिका-३ बलम्दीको भीरमा बुमदीका ५३ वर्षीय लेखनाथ पाध्यको शव फेला परेको हो । 

पन्ध्र दिन अघि तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका थिए । पाध्याको स्थानीयले खोजी गर्ने क्रममा मंगलबार उक्त भीरमा शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए । 

घटनाको बारेमा अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार