गोरखामा भीरबाट लडेर थापाको मृत्यु

गोरखामा भीरबाट लडेर थापाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ पुष २०७७
  • 4.3K
    Shares

गोरखामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

शहिद लखन थापा गाउँपालिका ७ थापागाँउ निवासी ७२ वर्षीय रामबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको हो । सोमबार राति थापागाउँ नजिकैको भीरबाट खसेर बेपत्ता भएका थापाको शव मंगलबार बिहान मात्र भेटिएको थियो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार