पोखरामा मोटरसाइकल दुर्घटना हुँदा युवक गम्भीर घाइते

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा युवक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ पुष २०७७
  • 3.4K
    Shares

आइतबार पोखरामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

ग ९ प ८३४ नं। को मोटरसाइकल पोखरा-३२ तल्लो गगनगौंडामा अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थान निवासी २४ वर्षीय कीर्तिमान गुरुङ गम्भीर घाइते भएका हुन ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार