पोखरा -पोखरा लामाचौरमा वाथरुममा लडेर एक जनाको ज्यान गएको छ ।
ओखलढुंगा घर भई पोखरा महानगरपालिका– १६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगरको बाथरुममा लडेका कारण ज्यान गएको हो ।
बाथरुममा अचानक लड्न गई घाइते भएका उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।