कास्कीको मादी २ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला

कास्कीको मादी २ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ मंसिर २०७७
  • 6.4K
    Shares

कास्कीको मादी गाउँपालिका-२ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला परेका छन्।

२९ वर्षीय बल्लु परियार आज बिहान मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका-२ को ताङतिङमा काम गर्दै आएका थिए।

उनको घर रूपन्देहीको देवदह नगरपालिका-५ हो। उनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार