पोखरा महानगरपालिका वडा न ४ गणेश टोल चौतारोमा एक महिलाको शव बेवारिशे अवस्थामा फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिवार बिहान तेह्रथुम जिल्ला घर भई सडकमा मागी खादै हिड्ने अन्दाजी ५० वर्षिय जानुका गुरुङ नाम बताउने महिला बिहान अवस्थामा मृत फेला परेकी हुन ।
मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटनाका बिषयमा थप अनुसन्धान भईरहेको छ ।