बन्दीपुर स्थित सुमिरा होटलमा कार्यरत गुरुङ होटल पछाडि मृत भेटिए

बन्दीपुर स्थित सुमिरा होटलमा कार्यरत गुरुङ होटल पछाडि मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०७७
  • 8.8K
    Shares

तनहूँको एक होटलमा काम गर्दै आएका एक युवा मृत भेटिएका छन् ।

बन्दीपुर गाउँपालिका वडा नं। १ नहालास्थित सुमिरा होटलमा कार्यरत एक गोरखा आरुघाट गाउँपालिका वडा नं। ४ घर २६ वर्षीय होमबहादुर गुरुङ बिहीबार बिहान होटल पछाडि मृत भेटिएका हुन् ।

उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार