स्याङ्जामा एक युवतीलाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका बस्ने १६ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ३६ वर्षीय दलबहादुर थापालाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
उनल्लाई जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले कार्यालयले जनाएको छ ।