पुर्व सभामुख महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरे

पुर्व सभामुख महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०७७
  • 8.4K
    Shares

पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना संक्रमणबाट देह त्याग गर्नुभएकी श्रीमती सिता महरालाई फुल माला ओढाएर अन्तिम विदाइ गरेका छन्।

उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएकी बुधबार पशुपति आर्यघाटमा निधन भएको थियो र शव ब्यबस्थापन नेपाली सेनाले गरेको थियो । सिता निमोनिया रोगबाट समेत ग्रसित रहेकी थिइन्।

आमा सिता महरालाई अन्तिम बिदाई गर्दै राहुल महरा

दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।

सीता महरालाई अन्तिम बिदाई सलामी दिंदै नेपाली सेना

प्रतिक्रिया