कोरोना संक्रमणबाट पोखरा-९ की बृद्धाको मृत्यु

कोरोना संक्रमणबाट पोखरा-९ की बृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०७७
  • 10.2K
    Shares

कोरोनाका कारण मृत्यु

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर ९ कि एक बृद्धाको मृत्यु भएको छ। ६२ वर्षीया ती बृद्धा तीन दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो। उनको सोही अस्पतालको आईसियूमा उपचार हुँदा हुँदै आअ बिहान मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ।

कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु हुने ती महिला २३ औं हुन्।

प्रतिक्रिया