काठमाडौंको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु

काठमाडौंको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०७७
  • 5.1K
    Shares

काठमाडौंको टोखामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी १८ महिनाकी बालिका पवित्रा बयलकोटीको उपचारको त्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा ग्राण्डी अस्पतालमा बालिकाको मृत्यु भएपछि प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार