पोखराका ६ जनामा कोरोना पुष्टी,कहाँका कति ?

पोखराका ६ जनामा कोरोना पुष्टी,कहाँका कति ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०७७
  • 6.6K
    Shares

पोखरा – पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा म ३ का २३ वर्षका एक पुरुष, वडा न १० का ५२ वर्षका पुरुष र ७५ वर्षका महिला,वडा न १७ का ५० वर्षिय पुरुष ,वडा न १ र ८ का १८ र ३३ वर्षिय पुरुष रहेका छन ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ६ जना, स्याङजाका एक जना, तनहुँका २ जना, गोरखाका एक जना र नवलपरासीका ११ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार