कोरोना महामारीका कारण दसैँमा “जो जहाँ छ त्यही बसेर मनाउन” स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना महामारीका कारण दसैँमा “जो जहाँ छ त्यही बसेर मनाउन” स्वास्थ्य मन्त्रालयको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असोज २०७७
  • 2.9K
    Shares

कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सनयमित प्रेस ब्रिफिङ गर्दै यस्तो आग्रह गरेका हुन्।

अहिलेसम्म ८६ हजार ८ सय २३ जनामा संक्रमण भएको छ भने ५ सय ३५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार