तनहुँ – तनहुँ शुक्लागण्डकी ८ तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला परेको छ।
शनिवार बिहान १० : ०० बजेको समयमा पुरुषको शव नदी किनारमा देखिए पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतकको अहिले सम्म कुनै बतन नखुलेको भन्दै थप अनुसन्धान जारी रहेको बताएका छन ।