पोखराको चाइनापुलबाट सेती खोचमा एक युवा खसेपछी प्रहरी द्दारा उद्दार कार्य जारी

पोखराको चाइनापुलबाट सेती खोचमा एक युवा खसेपछी प्रहरी द्दारा उद्दार कार्य जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ असोज २०७७
  • 4.7K
    Shares

आश तमु पोखरा – पोखरा महानगरपालिकाको चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास गरेको छ ।

प्राप्त जानकारी अनुसार ती युवा आफै आत्म हत्याको प्र्यास गरेका हुन वा के भएको हो भन्ने अझै जानकारी नभएको प्रहरीले स्रोतले जनाएको छ ।

चाइनापुलबाट तल सेतीको खोचमा एक युवालाई घाइते अवस्थामा देखिए पछी पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए । थप जानकारी आउन बाकीँ

प्रतिक्रिया
सम्बन्धित समाचार