वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असोज २०७७
  • 2.3K
    Shares

वालिङ- बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एक जनाको मृत्युक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार