कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु, पांच जना सिकिस्त बिरामी

कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु, पांच जना सिकिस्त बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ चैत्र २०७६
  • 4K
    Shares

कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदै पास्चर

कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदा दक्षिण अफ्रिकामा ५९ जनाको मृत्यु भएको छ भने पांच जना सिकिस्त बिरामी भएका छन्।

दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई ‘कोरोना निको हुन्छ’ भन्दै डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु हुनका साथै ५ जना सिकिस्त विरामी भएका विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीका अनुसार चर्चका सदस्यहरुलाई डिटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार