नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरी सहित तीन जना जिल्ला नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उदयपुरको गाईघाटमा छलफल गरिरहेको बेला उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्ने अन्यम कार्यालय सचिब सुरेन्द्र र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा तामांग रहेका छन् ।
पार्टीको आन्तरिक छलफलम आपहरण सैलीमा आफ्ना नेता-कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बिरोध गरेको छ ।