विप्लवविरुद्ध उत्रेका गगन खड्काको टाउको फुट्‍‍यो

विप्लवविरुद्ध उत्रेका गगन खड्काको टाउको फुट्‍‍यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ भाद्र २०७४
  • 5.7K
    Shares

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका  पूर्व केन्द्रीय सदस्य गगन खड्का ‘जीवन’लाई अज्ञात समूहले कुटपिट गरेको छ ।

नेकपा र नेताविरुद्ध विभिन्‍न संचार माध्यम मार्फत गाली-गलौचमा उत्रेका खड्कालाई बुधबार साँझ सोह्रखुट्टेस्थित काठडमाडौं गार्डेन हाउसमै कुटपिट गरिएको बताइएको छ ।

खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार