लाहुरेको हारेको कर्म, लाहुरेको हारेको कर्म

लाहुरेको हारेको कर्म, लाहुरेको हारेको कर्म


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०८३
  • 1K
    Shares

लाहुरेको हारेको कर्म, लाहुरेको हारेको कर्म

बाँचे भने माहिली फर्कौन्ला यो गाउँमा, न रुनु सम्झेर

हारेको कर्म, लाहुरेको हारेको कर्म

बाँचे भने माहिली फर्कौला यो गाउँमा, न रुनु सम्झेर

बाँचे भने माहिली फर्कौला यो गाउँमा, न रुनु सम्झेर

घरमा छैन पेट भरि खानुलाई पेट भरि खानुलाई

मन त छैन माहिली गाउँ छाडी जानुलाई नरुनु सम्झेर

पेट भरि खानुलाई पेट भरि खानुलाई

पेट भरि खानुलाई पेट भरि खानुलाई

न रुनु सम्झेर

घरबारी साहुको नाउँमा, साहुको नाउँमा

तिम्रो हाम्रो माहिली के छ र यो गाउँमा

नरुनु सम्झेर

घरबारी साहुको नाउँमा, साहुको नाउँमा

तिम्रो हाम्रो माहिली के छ र यो गाउँमा

नरुनु सम्झेर

नरुनु सम्झेर

नरुनु सम्झेर

नरुनु सम्झेर

प्रतिक्रिया
सम्बन्धित समाचार