रास्वपा नेता भण्डारीमाथि गएराती आक्रमण : गाडी तोडफोड

रास्वपा नेता भण्डारीमाथि गएराती आक्रमण : गाडी तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ भाद्र २०८२
  • 3.7K
    Shares

पोखरा, १९ भदौ २०८२ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि गएराती आक्रमण भएको छ भने उनी चढ्ने कार तोडफोड भएको छ।

भण्डारीको शरीरका विभिन्न भागमा रडले हानेको चोटपटक देखिएको छ भने उनी सवार गाडि पुर्ण रुपमा क्षति पुगेको छ। उनलाई कसले किन आक्रमण गरेको हो खुल्न बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार