पोखरा, ९ भदौ २०८२।
पोखरामा आज बिहान नगरबस दुर्घटनाग्रस्त हुँदा २३ जना यात्री घाइते भएका छन्।
पोखरा १३ आर्बादेखि पोखरातर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस सोमबार बिहान करिब ९:४० बजे सोहि स्थानमा दुर्घटनाग्रस्त हुँदा २३ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेका २३ जना मधे १० जना उपचारपश्चात घर फर्किसकेका छन भने बाँकी १३ जनाको पोखरा स्वास्थ्य बिज्ञान प्रस्तिश्थान सबिककी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल भैरहेको प्राहरीले जानकारी दिएको छ।
