काठमाण्डौ साङला खोलामा इभी माइक्रो बस खस्यो

काठमाण्डौ साङला खोलामा इभी माइक्रो बस खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ भाद्र २०८२
  • 3.4K
    Shares

पोखरा, ९ भदौ २०८२।

काठमाण्डौ साङला खोलामा आज बिहान एउटा इभी माइक्रो बस खसेको छ।

माइक्रो चार्जिङ स्टेसनबाट बसपार्क जाँदै गरेको उक्त इभी माइक्रो बस तारकेश्वर – ७ स्थित साङला खोलामा खसेको हो। बसमा अन्य यात्री नरहेको प्राप्त समाचारमा अज्ज्ञाऐएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार