नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ।
बढेको मूल्य शनिबारदेखि लागू हुने निगमले जनाएको छ।
