सल्यानको ठाडो खोलामा स्कुल बस फस्यो : झिक्न पुग्यो प्रहरी

सल्यानको ठाडो खोलामा स्कुल बस फस्यो : झिक्न पुग्यो प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०८२
  • 4.7K
    Shares

पोखरा २९ साउन २०८२।
सल्यानको एक खोलामा बुधबार एउटा बोर्डिङ स्कुलको बस फंसेको छ। जिल्लाको कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा कुमाख गाउँपालिका–३ मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको खाली बस बाढीमा फसेको हो।

खोलाको बाढीमा स्कुल बस फंसेको सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा सात जनाको प्रहरी टाेलिले बस बाढीबाट निकाल्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार