दूधपोखरी नुहाउन गएका लमजुङका युवा डुबेर बेपत्ता

दूधपोखरी नुहाउन गएका लमजुङका युवा डुबेर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ साउन २०८२
  • 6K
    Shares

दुधपोखरी स्नान

पोखरा ,२५ साउन २०८२।

जनैपुर्णीमाको अवसरमा दूधपोखरी नुहाउन गएका एक युवा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा क्होलासोँथार गाउँपालिका–भुजुङका १८ वर्षिय मनोज रहेका छन्।
उनी हालसम्म नभेटिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार