भारतको उत्तरकाशी पहिरो अपडेट : जाजरकोटको कुसे गाउँपालिकाका ६ जनाले ज्यान गुमाए

भारतको उत्तरकाशी पहिरो अपडेट : जाजरकोटको कुसे गाउँपालिकाका ६ जनाले ज्यान गुमाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ साउन २०८२
  • 7.8K
    Shares

भारतको उत्तरकाशी जिल्लाको धराली गाउँमा गएको भीषण पहिरोमा परि जाजरकोट जिल्ला कुसे गाउँपालिकाकाका ६ जनाले ज्यान गुमाएका छन्। उक्त पहिरोमा परेर कर्ण बहादुर सिंह, निम बहादुर सिंह, मान बहादुर सिंह, राम बहादुर सिंह, रबिन सिंह र जनक शाहीले ज्यान गुमाएका हुन्।

यसैगरी बर्दियाका एउटै परिवारका तीन जना गरी ५ जना बेपत्ता भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार