अमेरिकाको से’नाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पू’र्ण रूपमा आफ्ना फौ’ज फिर्ता गरेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमा’न्डर जनरल क्रिश डोनाह्यु अन्तिम उ’द्धार उडानमा सह’भागी भएको बताइएको छ।
उक्त फौ’ज फि’र्ती अभि’यानको सु’परिवेक्षण गरेका जनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछि’ल्ला केही सातामा झ’न्डै ८० हजार व्य’क्तिको उ’द्धार गरेको जानकारी दिए। अमेरिकी से’नाका सेन्ट्रल कमा’ण्डका प्र’मुख जनरल मकेन्जीले भने ‘हमिद कारजाइ अन्तर्रा’ष्ट्रिय वि’मानस्थलबाट अ’न्तिम सी सेभेन्टीन वि’मान उडेको छ।
योसँगै सै’न्य उ’द्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मि’सन समा’प्त भएको छ। जुन मि’सन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षड’यन्त्रका’रीहरूमाथि का’रबाही भएका थिए।’
उनले अफगानिस्तानमा अमेरिकी उप’स्थितिका कारण उच्च मू’ल्य चु’काउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सु’रक्षाकर्मीले ज्या’न गु’माएको बताए। अ’न्तिम अमेरिकी वि’मान बाहि’रिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गो’ली च’लाएर खु’शीयाली मनाएका थिए। यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौ’ज फि’र्ता गर्ने बताएका थिए।
पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उ’द्धार गरिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौ’ज फि’र्तीबारे अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्। गत बिहीबार इस्लामिक स्टेट खोरोसान स’मूहको आक्र’मण बेहोरेको काबुल वि’मानस्थलमा सोमबार पनि बारम्बार र’केट ह’मला गरिएका थिए।
अमेरिकी से’नाले गरेको एउटा ड्रो’न आक्र’मणमा आइतबार ६ बालबच्चा सहित १० जना मा’रिएको उनीहरूका आफ’न्तहरूले बताइरहेका छन्। अमेरिकी र’क्षा मन्त्रालय पेन्टागनले वि’मानस्थलका गैर’सै’निकमाथि हुनसक्ने आक्र’मण रोक्न आफूले ड्रोन ह’मला गरेको जनाएका थिए। तर हाल तोकिएको समयसीमाभित्र उ’द्धार हुन नसकेका व्य’क्तिहरूको कूटनी’तिक ढङ्गबाट उ’द्धार प्र’यास जारी राखिने उनले उल्लेख गरे। अन्ति’म अमेरिकी फौ’ज फर्किएपछि प्रति’क्रिया दिँदै तालि’बानका एकजना प्र’वक्ताले अफगानिस्तानले पू’र्ण रूपमा स्वत’न्त्रता हासिल गरेको बताएका छन्।
चार करोड जनस’ङ्ख्या भएको अफगानिस्तानमा नयाँ अ’निश्चित अध्या’य सुरु भएको छ। अमेरिकाको स’र्वाधिक लामो यु’द्ध अन्त्य भएको भएपनि अफगानहरूको दैनिक स’ङ्घर्ष अ’न्त्य भएको छैन। कैयौँ अफगानहरू तालिबानबाट ब’दलाभाव राखिने भन्दै चि’न्तित छन्।