काबुल वि’मानस्थलमा वि’स्फोट : ११ अमेरिकी सै’निक सहित ६० जनाको ज्या’न गयो, ब’दला लिने अमेरिकी राष्ट्रपतिको चे’तावनी

काबुल वि’मानस्थलमा वि’स्फोट : ११ अमेरिकी सै’निक सहित ६० जनाको ज्या’न गयो, ब’दला लिने अमेरिकी राष्ट्रपतिको चे’तावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ भाद्र २०७८
  • 5.3K
    Shares

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्रा’ष्ट्रिय वि’मान’स्थलमा भएको दुईवटा ब’म वि’स्फोटमा ११ जना अमेरिकी सै’निक सहित कम्तिमा ६० जनाको मृ’त्यु भएको छ ।

घ’टनामा एकसय ४० भन्दा बढी घा’इते भएका छन् । पेन्टागनले मा’रिनेमा अमेरिकी सै’नि’कहरु पनि रहेको पु’ष्टि गरेको बीबीसीले जनाएको छ । वि’स्फोटमा मा’रिनेमा ११ अमेरिकी सै’निक र एक नेभीका स्वा’स्थ्यकर्मी रहेका छन् ।

सन् २०११ यता अफगानिस्तानमा अमेरिकी से’ना’माथि भएको सबैभन्दा ठूलो ह’मला हो । सन् २०११ को अगस्तमा टांगी उपत्य’कामा अमे’रिकी से’ना चढेको हेलि’कप्टरलाई तालि’वानले ख’साल्दा ६० जना सै’निकको मृ’त्यु भएको थियो ।

स्थानी’य समअनुसार बिहीबार साँझ ६ बजे वि’मानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो वि’स्फोट भएको थियो । उक्त होटलमा बेलायती अधि’कारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्र’क्रियाका लागि प्र’योग गरिरहेका थिए । त्यसलगत्तै गो’ला बारी शुरु भएको थियो भने वि’मानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो वि’स्फोट भएको थियो ।

सुरुमा वि’मानस्थलको एउटा प्र’वेशद्वा’रमा आ’क्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश से’नाले मानिसहरूलाई वि’मानस्थल जानका लागि आव’श्यक प्र’क्रियाहरू पूरा गर्दै थिए । त्यसको केही समय पछि गो’ली च’लेको आ’वाज आयो । केही मिनेटको अन्त’रालमा ब्रि’टिस अधि’कारीहरूले प्र’योग गरेको एउटा होटेलमा पनि वि’स्फोटन भयो ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घ’टनाका दो”षी’मा’थि ब’दला लिने चेता’वनी दिएका छन् । ‘हामी मा’फी दिने छैनौं । हामी बि’र्सने छैनौँ । हामी तिमीहरुलाई खो’जेर यसको मू’ल्य चु’काउन लगाउने छौँ,’ बाइडनले मि’सन स’म्पन्न गर्ने वा’चा गर्दै भने, ”हामी आत’ङ्क’वा’दीहरूसँग ड’राउने छैनौँ’ उनले यस्ता आ’तंक’वा’दी हम’लाबाट अमेरिका विच’लित नहुने र उ’द्धा’रको कामलाई जा’री राख्ने पनि स्पष्ट पारे ।

अगस्ट १५ तारिखमा तालि’बानले अफगानि’स्तान आफ्नो नि’यन्त्र’णमा लिएको थियाे । अहिलेसम्म काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्य’त्रै लगिएको छ ।

अगस्ट ३१ तारिखमा अमेरिकी फौ’ज फ’र्कनु अघि नै त्यहाँबाट बाहि’रिनका लागि कै’यौँ अफगानहरू वि’मानस्थल पुगिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार