दार्चुलामा ४.२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस

दार्चुलामा ४.२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ पुष २०७७
  • 5.8K
    Shares

भुकम्प

मंगलवार बिहान दार्चुला जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।

बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४।२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का निकटवर्ती भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार