पोखराको छोरेपाटन स्थित मानवसेवा आश्रममा एक पुरुषको मृत्यु

पोखराको छोरेपाटन स्थित मानवसेवा आश्रममा एक पुरुषको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ पुष २०७७
  • 4.2K
    Shares

मंगलबार बिहान पोखराको छोरेपाटन स्थित मानवसेवा आश्रममा एक पुरुषको मृत्यु भएको छ ।

भारतको उत्तराखण्ड निवासी ५२ वर्षीय बाबान्याह सन्तोष नाम गरेका व्यक्तिको बिहान १०।१० बजे मृत्यु भएको हो । उनी पोखरा–१७ छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार