स्याङ्जा ढुङगा खानीमा काम गर्दै आएका तामाङको शव रुखमा अड्किएको अवस्थामा फेला

स्याङ्जा ढुङगा खानीमा काम गर्दै आएका तामाङको शव रुखमा अड्किएको अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ पुष २०७७
  • 6.3K
    Shares

स्याङ्जामा बुधबार रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

स्याङजा हरिनास गाउँपालिका-४ को सिरौले स्थित सोलीघोप्टे भीरमाको रुखमा नुवाकोट घरभई स्याङ्जाको ढुङगा खानीमा काम गर्दै आएका ६० वर्षीय हर्कबहादुर तामाङ मृत अवस्थामा भेटिएका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार रुखमा मृत अवस्थामा अड्कीएको अवस्थामा भेटिएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार