लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरेस्थित आफ्नै घर नजिकै रहेको गोबर ग्याँसको ट्याङ्की भित्र एक युवती मृत अवस्थामा भेटिएका छन ।
२६ वर्षीया धनमाया मगरको आफ्नै घर नजिकै रहेको गोबर ग्याँसको ट्याङ्की भित्र शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय जनएको हो हो ।
प्रहरीका अनुसार बुधबार बिहान मगरको शव ट्याङ्कीबाट वाहिर निकालिएको र घटनाको बारेमा अनुसन्धान शुरु गरिएको छ ।