कोरोना संक्रमित पोखरा १७ की ७४ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित पोखरा १७ की ७४ वर्षीया महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ मंसिर २०७७
  • 11.1K
    Shares

पोखरामा – कोरोना संक्रमित पोखरा महानगरपालिका १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१७ की ७४ वर्षीया महिला उपचारको क्रममा मृत्यु भएको हो ।

पोखराकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार