तनहुँ आबुँखैरेनि छेउसिङमा घरमा आगालागी, सात लाख बराबरको क्षती

तनहुँ आबुँखैरेनि छेउसिङमा घरमा आगालागी, सात लाख बराबरको क्षती


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०७७
  • 3K
    Shares

file pic
तनहुँ आबुँखैरेनि गाउँपालिका ५ छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चन्द्र बहादुर गुरुङको घरमा अचानक आगोलागि हुनासाथ प्रहरी  टोलि खटिगई स्थानियको सहयोग आगो नियन्त्रणमा लिएको थियो ।

आगालागी बाट मानविय,चौपाया क्षती भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीमा १ तोला सुन,नगद रु।४०,००० हजार र अन्नपात ,लत्ताकपडा,भाडा गरी जम्मा सात लाख पचास हजार बराबरको क्षती भएको जनाएको छ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार