स्याङ्जामा १६ वर्षीया बालिकामाथी जबरजस्ती करणी,३६ वर्षीय थापा प्रकाउ

स्याङ्जामा १६ वर्षीया बालिकामाथी जबरजस्ती करणी,३६ वर्षीय थापा प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०७७
  • 9.5K
    Shares

स्याङ्जामा एक युवतीलाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका बस्ने १६ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ३६ वर्षीय दलबहादुर थापालाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

उनल्लाई जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार