पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना ,अस्पताल सिल

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना ,अस्पताल सिल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०७७
  • 2.1K
    Shares

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल सिल गरिएको छ।अस्पतालमा कार्यरत तीन जना चिकित्सक र एक जना नर्समा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

चिकित्सक र स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा आइतबारलाई बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

प्रतिक्रिया