काठमाण्डौको सीतापाइलमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाण्डौको सीतापाइलमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ साउन २०७७
  • 4.4K
    Shares

युवतीमाथि एसिड प्रहार

दही किन्न भनि डेराबाट बाहिर निस्केकी २२ वर्षीया युवतीमाथि काठमाण्डौको सीतापाइलमा सकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । .बिहीबार साँझ एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न न

उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया