लक डाउनको मौका छोपी बिरामीबाट बढी रकम असुल्ने मनमोहन मेमोरियल अस्पताललाई साढे दुई लाख जरिवाना, नर्भिकसंग स्पस्टीकरण माग

लक डाउनको मौका छोपी बिरामीबाट बढी रकम असुल्ने मनमोहन मेमोरियल अस्पताललाई साढे दुई लाख जरिवाना, नर्भिकसंग स्पस्टीकरण माग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० बैशाख २०७७
  • 5.4K
    Shares

मनोमोहन मेमोरियल अस्पताल र नर्भिक अस्पताल

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको मौका छोपेर बिरामीहरुसंग बढी रकम मनोमोहन मेमोरियल अस्पतालमनोमोहन मेमोरियल अस्पतालमा मंगलबार गरिएको अनुगमनमा अल्ट्रा साउण्ड (यूएसजी)  सेवा दिंदा अस्पतालले नौ सय रुपैयाँ शुल्क लिनुपर्नेमा एकहजार छसय रुपैयाँ लिएको पाइएको थियो । त्यस्तै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएको थियो ।

आफ्ना पुराना नियमित बिरामीसंग पांच सय रुपियाँ सेवा शुल्क लिंदै आएको त्यस हस्पिटलले अहिले आएर सात सय ५० रुपैयाँ लिएको भेटिएपछि तींदिन भित्र जवाफ दिन भनिएको छ।

प्रतिक्रिया