छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी नै कुटिए

छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी नै कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ माघ २०७६
  • 5.7K
    Shares

धन बहादुर कैला

अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी नै कुटिएका छन्।  जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नम्बर ३ धारासैनको लामागाँउ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धन बहादुर कैला कुटिएका हुन्।

लामागाँउ टोलमा रहेको एक छाउगोठ भत्काउन पुगेको टोलीका सदस्य प्रहरी हवल्दार कैलालई स्थानिय एक महिलाले कुटपिट गरेकी हुन्।  ती महिलाको कुटाईबाट हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरि चोट लागेको छ ।

प्रतिक्रिया