ने.क.पा.को ललितपुर जिल्ला सेक्रेटरी डंगोल र युवा संयोजक संयोग’ गिरफ्तार

ने.क.पा.को ललितपुर जिल्ला सेक्रेटरी डंगोल र युवा संयोजक संयोग’ गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ माघ २०७६
  • 7.7K
    Shares

ललितपुर यूवा संघका सन्तमान तामाङ संयोग र ललितपुर जिल्ला ईन्चार्ज रमेश डंगोल

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी ललितपुरका सेक्रेटरी रमेश डंगोल र युवा संगठनका जिल्ला अध्यक्ष सन्तमान स्याङतान ‘संयोग’लाई प्रहरीले गिरफ्तार गरेकोे छ ।

प्रहरीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको जनाएको छ । चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया