भक्तपुर प्रहरी परिसरका सई खुलीमुलीको प्रहरी अस्पतालमा मृत्यु

भक्तपुर प्रहरी परिसरका सई खुलीमुलीको प्रहरी अस्पतालमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०७६
  • 3.7K
    Shares

रोहित खुलीमुली

महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रोहित खुलीमुलीको निधन भएको छ ।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानका अनुसार रोहितको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको हो । सुरुमा रोहितलाई ट्रमा सेन्टर लगिएको थियो ।

रोहित भक्तपुर परिसरमा लेखाशाखामा कार्यरत थिए । भक्तपुर नै घर भएका रोहित केही समयदेखि कलेजो रोगबाट ग्रसित थिए ।

प्रतिक्रिया