आठ किलो सुनसहित त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलबाट चिनिया नागरिक पक्राउ

आठ किलो सुनसहित त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलबाट चिनिया नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ मंसिर २०७६
  • 3.5K
    Shares

त्रिभुवन विमानस्थलबाट भंसारबाट नेपाल प्रहरीले ८ किलो अवैध सुन सहित एकजना चिनिया नागरिकलाई गएराती समातेको छ। नेपाल एयरलाइन्सको आरए ४१० जहाजबाट चिनिया यात्री हंगकंग हुँदै नेपाल आएका चिनिया नागरिक चेनलाई प्रहरीले सो परिमाणको सुनसहित समातेको हो।

समातिएका चिनियाँ नागरिक चीनको फुजियान प्रान्तका नागरिक हुन्। उनीविरुद्ध प्रहरीले आबस्यक अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया