रामचन्द्र ढकालको गित’चरिले बीउ खायो ‘सार्वजनिक

रामचन्द्र ढकालको गित’चरिले बीउ खायो ‘सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ बैशाख २०७६
  • 6.7K
    Shares

स्याङ्जाको बजार चिसो चिसो “सालैजो “गीत बाट चर्चित स्याङ्जाका लोक सर्जक रामचन्द्र ढकालको चरिले बीउ खायो गीत सार्वजनिक भएको छ । उक्त गीतमा रामचन्द्र ढकालको आफ्नै लय, शब्द र स्वर रहेको छ भने सर्मिला गुरुङले साथ दिएकी छिन ।

गीतमा गुरुङ चलचित्रका महानायक स्याङ्जा, दरौको छोरा ताराबहादुर गुरुङको साथमा पुर्णिमा लामाको अभिनय रहेको छ । उक्त गीत जनता डिजिटलको युट्युब च्यानलमार्फत रिलिज भएको छ भने निशान SK को निर्देशन रहेको छ ।

प्रतिक्रिया