विरलै देख्न र सुन्न पाइन्छ । देख्दा र सुन्दा पनि अपत्यारिलो लाग्ने । स्याङ्जामा आज कुकुर मरेपछि मान्छेलाई जस्तै विधि पु-याएर दाहसंस्कार गरिएको छ ।
सो कुकुर मर्दा यहाँका जनतामा आँशु बगेको थियो । कुकुरलाई आर्यघाट लैजाँदा दर्जनौं व्यक्ति मलामी गएका थिए । सो कुकुरले यहाँका वासिन्दाको मन जितेको थियो ।



